लाखबत्ती

लाख बत्ती हिन्दू धर्म अंतर्गत पर्ने एउटा धार्मिक परम्परा हो यो कुनै पनि धार्मिक कार्य स्वस्थानी पूजा, भागवत एकाह इत्यादिमा आफ्नो इच्छा अनुसार बाल्ने गरेको पाईन्छ खास गरि भागवत सप्ताहमा कथाको अंतिम दिन या सात दिन मध्य कुनै एक दिन साँझमा लाख बत्ती बाल्ने चलन छ ।

लाखबत्ती बाल्ने दिन: अगस्त १२, शनिबार

सुझाव दिएको दान रकम: $१५१