गुरू ठाकुर सिंह लिङ्गथेप द्वारा निम्न प्रकारका किराँत मुन्धुम पूजा गर्नुहुने छ।
- नावा याम्सेम् सेवा (पञ्चतत्व शान्ति पूजा)
- लाजेताङ्मा सेवा (श्रृष्टि तथा प्रकृति पूजा)
- युमा-थेवा सेवा (श्रृष्टिकर्ता शुम्निमा-पारूहाङ पूजा)
- कुवे शुप्मा (पूजा विसर्जन)
यो पूजा अगस्ट 11, शुक्रबारको दिन 12:30 देखि 3 बजे सम्म हुनेछ।