गुन्यूचोलो

कन्याहरुलाई गुन्यू चोलो कुनै धार्मिक कार्यका विच दिने चलन छ । धेरैले भने कन्यालाई चोखो वनाइ घरमै मन्त्र उच्चारण द्धारा गुन्यू चोलो द्धारा दुलही झै सिर्गाने र विभिन्न देवि देवताको मन्दिरहरुमा लगेर ढोगाउने गर्छन । यसका लागी धार्मिक कार्य जस्तैः सत्यनारायणको पूजा, विवाह, रुद्री लगाएको मौका पार्नु वढि उपयुक्त मानिन्छ ।  महिला सौभाग्य समानहरु जस्तैः चुरा, धागो एवं सोह् श्रृंङ्गार द्धारा कन्यालाई उक्त वेला दुलहि झै सिर्गार्ने गरिन्छ ।  मूलत ७ देखि १३ वर्ष सम्मका कन्याहरूलाई गुन्यू चोलो दिने उपयुक्त समय मानिन्छ ।

गुन्यूचोलो दिने दिन: अगस्त १२, शनिबार

सुझाव दिएको दान रकम: $५०१

गुन्यूचोलोको व्यवस्था आफैले गर्नुपर्ने छ।