न्युइङ्ल्याण्ड क्षेत्रमा पशुपतिनाथको मन्दिर तथा बुद्ध स्तुपा सहितको नेपाली कम्युनिटी सेन्टर निर्माणका लागि आयोजना गरिएको ‘बोस्टन सप्ताह’मा जम्मा $ १,५६८,४३३.९२ दान सङ्कलन भएको छ । अझै पनि तपाईँहरू यो महाअभियानमा सहभागी हुन सक्नुहुन्छ ।

यो दाताहरूको अन्तिम सूची हैन तयार हुँदैछ। दाताहरूको पूर्ण नामावली हामी छिट्टै प्रकाशन गर्नेछौँ।

(कसैको नाम वा रकम फरक पर्न गएको भए हामीलाई सम्पर्क गर्नु होला । सम्पूर्ण दाताहरूको नामावली प्रकाशित गरिने छ र सबैलाई प्रमाणपत्र दिइनेछ ।)

सप्ताह आयोजक मूल समिति

Boston Saptaha Donation list