समाचार

सामुदायिक केन्द्रको भवन खरिदको तयारी

पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यू ईङ्गल्याण्ड सामुदायिक केन्द्र स्थापना गर्नको लागि आवश्यक भवन खरीद गर्ने कार्यमा लागेको छ। यस कामलाई व्यवस्थित गर्न श्री प्रल्हाद केसीको संयजकत्वमा ५ सदस्सीय भवन खरीद समिति बनाईसकेको छ। यो समितिले ग्रेटर बोस्टन क्षेत्रमा संभाव्य भवनहरूको अध्ययन गर्न थालेको छ। हरेक आईतबार हुने सप्ताह सम्बन्धि मिटिङमा उक्त समितिले छानेको संभाव्य भवनहरूको … सामुदायिक केन्द्रको भवन खरिदको तयारी पढ्न जारी राख्नुहोस्

बोस्टन सप्ताहको तयारी

बोस्टन सप्ताह मूल आयोजक समिति हाल सप्ताह आयोजनाको तयारीमा जुटेको छ। हालसम्म उक्त समितिले निम्न कामहरू गरिसकेको छ। आयोजना स्थलको चयन आयोजक उपसमिति हरूको निर्माम तथा कामको बाँडफाँड वेवसाईट निर्माण तथा आवश्यक विषयवस्तुको निर्माण ईलेक्ट्रोनिक फारमहरू मार्फत स्वयंसेवक तथा अनुष्ठान सेवा दर्ता सम्पर्क डेटाबेस सोसल मिडियामा प्रचार प्रसार प्रिन्ट मिडियाको लागि पोस्टर डिजाईन आयोजक समिति … बोस्टन सप्ताहको तयारी पढ्न जारी राख्नुहोस्