भागवत् कथा वेद तथा उपनिषदको सारले भरिएको छ । यो सम्पूर्ण शास्त्रभन्दा श्रेष्ठ छ । यसमा १८ हजार श्लोक छन् । वेद कल्पवृक्ष हो र भागवत् त्यसैको फल हो । भागवत पुराण सबैभन्दा पहिले साक्षात् भगवान्ले नारदलाई, नारदले व्यासलाई र महात्मा व्यासले यो वेदतुल्य संहिता आफ्ना छोरा महात्मा शुकदेवले राजा परीक्षितलाई सुनाएको कथा हो । … भागवत् कथाको महत्व पढ्न जारी राख्नुहोस्
समाचार
भागवत् कथा श्रवण गर्नुभन्दा पहिले देवताको आवाहन गर्न श्रद्दालु महिलाहरुले विशेष किसिमले सजाइएको जलपूर्ण घडा टाउकोमा राखेर यज्ञस्थलसम्म पुर्याउने कार्यलाई कलश यात्रा भनिन्छ । हिन्दू धर्म र संस्कृतिमा कलशलाई रिद्धि र सिद्धिको प्रतीकका रुपमा मानिएको छ । जन्मको समयमा कलश स्थापना गर्ने प्रचलन छ भने मृत्युको समयमा पनि शरीरको साथसाथ कलश विसर्जन गर्ने गरिन्छ । … कलश यात्रा पढ्न जारी राख्नुहोस्
बाेस्टन सप्ताहकाे तर्फबाट अाज यसका प्रमुख कर्ता हरि काफ्लेले श्री महेश सुवेदीलाई उपवाचककाे रुपमा, श्री रमेश पराजुली गणेशकाे रुपमा तथा श्री दिनेश ढुङ्गेललाई पूजाचार्यकाे रुपमा अाधिकारिक निमन्त्रणा दिनुभयाे। उक्त निमन्त्रणा सवैले स्वीकार गरि मन, वचन तथा कर्मले यस सप्ताहमा काम गर्ने दृढता ब्यक्त गर्नुका साथै यस सप्ताहकाे क्रममा भक्तजनबाट अाफूले पाउने दक्षिणा समेत पुन: सप्ताहलाई … सप्ताहको उपवाचक, गणेश तथा पूजाचार्य द्वारा निम्ता स्वीकार पढ्न जारी राख्नुहोस्