बज्राचार्य गुरूजु पूजा

बौद्धधर्मको बज्रयान परम्परा अनुसार बज्रचार्य गुरूजु बाट गरिने यो पूजा “सर्वप्रकारम् जगतो हिताय” को मूल उद्देश्य राखी तन्त्र विधि अनुसार गरिन्छ। यो पूजा सफल तथा शान्तिपूर्ण जिवन जीउनको लागि गरिन्छ। यो पूजामा सबै सम्प्रदायका मानिसहरूलाई स्वागत छ।
यस पूजाका विधि यस प्रकार छन्

  • शुद्धिकरण (purification)
  • पञ्चशील (moral commitments)
  • रत्नमण्ल (Earth)
  • दशपारमिता स्तोत्र (recitation of ten characters of Buddha)
  • सप्तविघानुन्तर पूजा (worship to achieve goals)
  • षडक्षरी मन्त्र ध्यान (meditation of six letters)