बोस्टन सप्ताह मूल आयोजक समिति हाल सप्ताह आयोजनाको तयारीमा जुटेको छ। हालसम्म उक्त समितिले निम्न कामहरू गरिसकेको छ।
- आयोजना स्थलको चयन
- आयोजक उपसमिति हरूको निर्माम तथा कामको बाँडफाँड
- वेवसाईट निर्माण तथा आवश्यक विषयवस्तुको निर्माण
- ईलेक्ट्रोनिक फारमहरू मार्फत स्वयंसेवक तथा अनुष्ठान सेवा दर्ता
- सम्पर्क डेटाबेस
- सोसल मिडियामा प्रचार प्रसार
- प्रिन्ट मिडियाको लागि पोस्टर डिजाईन
आयोजक समिति हरेक हप्ता आईतबार कामहरूको योजना तथा निर्णयको लागि भेट्ने गर्दछ।